औषधि – Nepal Press
औषधि

भरतपुर अस्पतालमा औषधि सप्लायर्सको मनोमानीः आपूर्तिमा ढिलाई, म्याद नाघेका औषधि थुप्रिए

चितवन । औषधि दिन अटेर गर्ने सप्लायर्सलाई भरतपुर अस्पतालले कारवाही थालेको छ । १ वर्षसम्म खरिद आदेश बमोजिम १४ दिनभित्र उपलब्ध गराउनुपर्ने सम्झौतामा लेखिए पनि २ महिनासम्म आलटाल भएपछि अस्पतालले कारवाही नै थालेको हो । मेडिकल सुपरिटेन्डेन्टका रुपमा कृष्ण पौडेलको नियुक्तिपछि उनले औषधि उपलब्ध गराउन ढिलाइ गर्ने सप्लायर्सलाई कारवाही...