ओलीको भाषण – Nepal Press
ओलीको भाषण

नारायणहिटी अगाडि ओलीको भाषणः के खोले, के लुकाए ?

आमसभाको मुख्य मञ्चमा ओली क्याबिनेटका उपप्रधानमन्त्री ईश्वर पोखरेल बाहेकले ठाउँ पाएनन् । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ भने कार्यक्रमको अध्यक्षता गरेका कारण मञ्चमा बसेका थिए । अरु सबै मन्त्री, मुख्यमन्त्री र सल्लाहकार भने मुख्य मञ्चको साइडमै राखिएका कुर्सीमा बसे । उनीहरू कसैले पनि प्रत्यक्ष ओलीको अनुहार हेरेर भाषण सुन्न पाएनन् ।