एलेक्स टेलेस – Nepal Press
एलेक्स टेलेस

ओलेको बहिर्गमनपछि म्यानचेस्टर युनाइटेडमा चम्किन सक्ने पाँच खेलाडी

काठमाडौं । म्यानचेस्टर युनाइटेड अन्तिम खेलमा वाटफोर्डसँग ४–१ गोलको नतिजामा पराजित भएसँगै मुख्य प्रशिक्षक ओले गनर सोल्सायर बर्खास्त हुनु स्वभाविक थियो । क्लबको नेतृत्व सम्हाल्ने बित्तिकै युनाइटेडलाई राम्रो लयमा अगाडि बढाएका ओलेले जारी सिजनमा भने उपाधि होडको नजिक पनि पुर्याउन सकेनन् । युनाइटेडमा क्षमता भएका केही खेलाडीले ओलेको सुरुआती–११...