एलान न्यौपाने – Nepal Press
एलान न्यौपाने

ए डिभिजन लिग खेल्न एलान न्यौपाने नेपाल फर्किने चर्चा!

काठमाडौं । दुई वर्षअघि अस्ट्रेलिया गएका नेपाली गोलकिपर एलान न्यौपाने आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्न स्वदेश फर्किने चर्चा सुरु भएको छ । यसअघि थ्री स्टार, च्यासल युथ क्लबबाट नेपालको शीर्ष डिभिजनको लिग खेलिसकेका एलानलाई कात्तिक २९ गतेबाट सुरु हुने आसन्न सिजनका लागि नेपाल फर्काउने चर्चा चलिरहेको छ...