एमाले सचिवालय – Nepal Press
एमाले सचिवालय

राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । अध्यक्ष केपी ओलीको निवास बालकोटमा जारी बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट अघि सार्ने उम्मेदवारहरूबारे छलफल हुने बताइएको छ । एमालेको प्राय: सबै प्रदेश कमिटीले संभावित उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाइसकेका छन् । प्रदेशबाट आएका नामहरूउपर छलफल गरी...