एमाले कमिटी – Nepal Press
एमाले कमिटी

गण्डकीमा माधव नेपाल पक्षको बेग्लै कमिटी, सुरेन्द्र पाण्डे बने संयोजक

नेकपा एमालेको माधव नेपाल पक्षले विहीबारमात्रै पार्टी सदस्यबाट निलम्वनमा परेका नेता सुरेन्द्र पाण्डेलाई गण्डकी प्रदेशको संयोजक बनाएको छ ।