एन्फा एकेडेमी – Nepal Press
एन्फा एकेडेमी

कास्कीमा ९० करोडको लगानीमा एन्फा एकेडेमी बन्दै

पोखरा । अखिल नेपाल फुटवल एसोसिएसनले कास्कीमा एन्फा एकेडेमी निर्माण गर्दैछ । माछापुच्छ्रे गाउँपालिकास्थित भेडाबारीमा टेक्निकल सेन्टर निर्माण गर्न लागिएको हो । फिफाको आर्थिक सहयोगमा भेडाबारीको साढे ३ सय रोपनी क्षेत्रफलमा सेन्टर निर्माण गर्न लागिएको एन्फाका प्रमुख कार्यकारी निर्देशक गोकुल थापाले जानकारी दिए । थापाका अनुसार टेक्निकल सेण्टर निर्माणका...