एनआरटी – Nepal Press
एनआरटी

एनएसएलका उत्कृष्ट मिडफिल्डर मेसुके र स्टेफन समिर एनआरटीमा (भिडियो)

काठमाडौं । काठमाडौंको पुरानो फुटबल क्लब न्युरोड टिम (एनआरटी)ले असोज पहिलो साताबाट हुने सहिद स्मारक ए डिभिजन लिगका लागि आज दुई विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । एनआरटीले शनिबार पत्रकार सम्मेलन गर्दै असोज ३ गतेबाट हुने लिगका लागि अनुबन्धित खेलाडीद्वय मेसुके ओलुमो र स्टेफेन समिरलाई सार्वजनिक गरेको हो ।...