एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिप – Nepal Press
एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिप

नेपाललाई बक्सिङमा तीन कास्य

युनाइटेड अरब इमिरेटस् (यूएई) मा जारी एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपालले तीन कास्य पदक जितेको छ । नेपालका लागि पुरुषतर्फ छिरिङ वाङ्दी शेर्पाले जुनियर ५४ किलोमा कुबेतका खेलाडी मोहम्मद अलिनेजीलाई ५-० अंकले पराजित गर्दे कास्य जितेका हुन् । उनी सेमिफाइनलमा किर्गिस्तानका खेलाडी एडाइबेक नियाजबेसित पराजित भएका...