उपसचिव सरुवा – Nepal Press
उपसचिव सरुवा

विभिन्न निकायका गरेर एकैपटक ४४ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले एकैपटक ४४ उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारका गृह मन्त्रालय लगायत अन्य निकायमा कार्यरत ४४ जना उपसचिवको सरुवा गरेकाे हाे । सरुवा हुने उपसचिवको सूचीमा अन्य निकायबाट १६ जना उपसचिव गृह मन्त्रालय तानिएका छन् भने गृह मातहतका १६ उपसचिव अन्य...