उच्चस्तरीय टोली – Nepal Press
उच्चस्तरीय टोली

कतारको उच्चस्तरीय टोली र श्रममन्त्री श्रेष्ठविच शिष्टाचार भेट

काठमाडौं । नेपाल कतार संयुक्त समितिको चौथो बैठकका लागि नेपाल आएको कतारको उच्चस्तरीय टोलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ सहितको टोलीसंग शिष्टाचार भेट गरेको छ । कतारको श्रम मन्त्रालयका सचिव महमद हसन अल लवाद्ली नेतृत्वको टोलीसंगको भेटवार्तामा द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा छलफल भएको छ ।...