इन्टर्नसिप – Nepal Press
इन्टर्नसिप

इन्टर्नसिप नगराउनुको जवाफ खोज्दै चीनमा डाक्टर पढेर आएकाहरू (तस्बिरहरू)

काठमाडौं । चीनमा डाक्टर पढेर आएकाहरू लामो समयसम्म इन्टर्नसिप गर्न नपाएको विरोधमा राजधानीमा प्रदर्शन गरेका छन् । सात वर्षअघि (सन् २०१४) मा एमबीबीएस कोर्स पूरा गरेको भए पनि चिकित्सा शिक्षा आयोगले इन्टर्नसिप नगराएको उनीहरूको गुनासो छ । माइतीघरमा भेला भएका उनीहरूले आफूहरूको इन्टर्नसिपमा भएको ढिलाइबारे जवाफ मागेका छन् ।...