आफन्त प्यारो – Nepal Press
आफन्त प्यारो

‘नेतालाई कार्यकर्ताभन्दा आफन्त प्यारो’

काठमाडौं । देश यति बेला चुनावमय भएको छ । आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मनोनयनसमेत भइसकेको छ । दलहरू आफ्ना उम्मेदवारहरूलाई मत दिन आग्रह गर्दै जनताको घरदैलोमा गइरहेको अवस्थामा हरेक दलमा ‘निष्ठावान र पुराना काराकर्ता’लाई पार्टीले उपेक्षा गरेको गुनासो बढेको छ । नेपाली कांग्रेसमा...