आधिकारीक ट्रेड युनियन निर्वाचन – Nepal Press
आधिकारीक ट्रेड युनियन निर्वाचन

आधिकारीक ट्रेड युनियनको निर्वाचन मिती घोषणा गर्न कर्मचारी संगठनको माग

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले आधिकारीक ट्रेड युनियनको निर्वाचन मिती घोषणा गर्न सरकारसँग माग गरेको छ । संगठनले विज्ञप्ती जारी गर्दै निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनको निर्वाचनको मिती तत्काल तोक्न सम्बन्धित निकायलाई निर्देशन दिन र प्रमुख निर्वाचन अधिकृत तोक्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग माग गरेको हो । विद्यमान...