आत्महत्या दुरुत्साहन – Nepal Press
आत्महत्या दुरुत्साहन

अन्तरजातीय विवाहपछि श्रीमानले नै आत्महत्या दुरुत्साहन गरेको भन्दै प्रहरीमा उजुरी

रूपन्देही । अन्तरजातीय विवाह गरेकै कारण श्रीमानको यातनापछि श्रीमतीलाई आत्महत्या गर्न बाध्य भएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी परेको छ । बुटवल ६ पुरानो बसपार्कमा कोठाभाडामा बस्दै आएकी अर्घाखाँची शितगंगाकी २ की २१ वर्षीया सृजना सुनारलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै प्रहरीमा उजुरी परेको हो । सुनारका माइती...