आक्रमण – Nepal Press
आक्रमण

धनुषामा माओवादी वडाध्यक्ष उम्मेदवारका बुवामाथि आक्रमण, जसपा कार्यकर्तामाथि आरोप

जनकपुरधाम । धनुषाको कमला नगरपालिका– १ मा माओवादीबाट वडा अध्यक्ष उठेका सर्वदेव यादवका बुवा चन्द्र नारायण यादवमाथि बुधवार मध्यरातमा आक्रमण भएको छ । अज्ञात समूहको आक्रमणबाट यादव घाइते भएका छन् । यादवको टाउकोमा धारिलो हतियार प्रहार भएको छ । घरमै रहेका बेला वडाध्यक्ष उम्मेदवार यादवको बुवामाथि करिब १० जनाको...