अस्पतालको लापरबाही – Nepal Press
अस्पतालको लापरबाही

डाक्टर ढिलो आउँदा नवजात शिशुको मृत्यु, अस्पताल परिसरमा आफन्तको रुवाबासी

जनकपुरधाम । जनकपुरको रामानन्द चोकमा रहेको तराई राजधानी हस्पिटलको लापरबाहीले एक नवजात शिशुको मृत्यु भएको छ । धनुषाको नगराइन नगरपालिका २ की रोषनी मण्डलले हस्पिटलमा शुक्रबार राति करिब ११ बजे बच्चा (छोरा) जन्म दिएकी थिइन् । तर, ५ घण्टा नबित्दै शनिबार बिहान करिब ४ बजे हस्पिटल प्रशासनको लापरबाहीका कारण...