असन्तुष्ट सांसद – Nepal Press
असन्तुष्ट सांसद

प्रदेश २ मा कांग्रेसका मन्त्री बनाउँदा पैसा लेनदेन गरेको आरोप, असन्तुष्ट सांसदको बैठक बस्दै

जनकपुरधाम । प्रदेश २ सरकारमा सहभागी भएको नेपाली काँग्रेसका मन्त्री विवावदमा परेका छन् । भौतिक पूर्वाधार विकास मन्त्री बनेका काँग्रेस संसदीय दलका नेता रामसरोज यादवमाथि रकम चलखेल गरेको आरोप आफ्नै सांसदहरुले लगाएका छन् । सांसदद्धय बिरेन्द्र सिंह र ओमप्रकाश शर्मा रकमको चलखेल गरी मन्त्री बनेको आरोप लागेपछि पार्टीमा विवाद...