अशोक राई – Nepal Press
अशोक राई

अशाेक राईकाे स्वीकाराेक्ति: संविधान संशोधन अहिले सम्भव छैन (भिडिओ)

चितवन । जसपाका नेता अशोक राइले संविधान तत्काल संशोधन हुने अवस्था नरहेको बताएका छन् । बेलाबखत संविधान संशोधन गर्नुपर्ने माग राख्दै आएका उनले संविधान संसोधनको शर्त पूरा हुने भएपछि मात्रै सरकारमा जानुपर्ने अभिव्यक्ति दिँदै आएका थिए । भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘यो सरकारसँग २ तिहाइ बहुमत...