अवहेलना – Nepal Press
अवहेलना

अदालतको अवहेलना सम्बन्धी प्रधानमन्त्रीविरुद्धको मुद्दा पेशीमा, सुनुवाइको सम्भावना कम

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अवहेलना सम्बन्धी मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालतमा आज पेशी चढेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासमा परेको सो मुद्दा अन्तिममा रहेकाले सुनुवाई हुने सम्भावना भने कम छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ चलिरहेका बेला प्रधानमन्त्रीले दिएका अभिव्यक्तिले...