अर्टेटा – Nepal Press
अर्टेटा

पुरानो कि नयाँ आर्सनल ? अर्टेटालाई झक्झक्याउने हाइबर्नियनविरुद्धको हार

काठमाडौं । युरो २०२० र कोपा अमेरिकाको समापनसँगै व्यावसायिक फुटबलको प्रि-सिजन सुरु भएको छ । प्रि-सिजन अन्तर्गत मंगलबार राति भएको खेलमा इङ्लिस टोली आर्सनल स्कटिस क्लब हाइबर्नियनसँग २-१ गोलको नतिजामा पराजित भयो । गोलका अवसरको सदुपयोग गर्न नसक्नु र रक्षापंक्तिमा भएका गल्तीले नयाँ सिजनको पूर्वसन्ध्यामा पनि पुरानै आर्सनलको झल्को...