अभियन्ता डा. गोविन्द केसी – Nepal Press
अभियन्ता डा. गोविन्द केसी

डा.केसीले भने- स्वास्थ्यमन्त्रीमा व्यवसायीको नियुक्ति निन्दनीय

काठमाडौं । स्वास्थ्य क्षेत्रको सुधारका लागि संघर्षरत अभियन्ता डा. गोविन्द केसीले व्यवसायी उमेश श्रेष्ठलाई स्वास्थ्यमन्त्री नियुक्त गरिएको विषयमा विरोध जनाएका छन् । निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने कदम निन्दनीय र अस्वीकार्य रहेको उनको भनाइ छ । केसीले विज्ञप्ति जारी गर्दै शेरबहादुर देउवाको सरकारबाट पहिलो गाँसमै ढुंगा लागेको...