अपानी – Nepal Press
अपानी

ओलीको आरोप – एमाले भलाइमा गरिएका कामको माधव गिरोहले अपमान गर्‍यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल र उनको समूहलाई गिरोहको संज्ञा दिँदै पार्टी भलाइका लागि गरिएका असल प्रयासको अपमान गरेको आरोप लगाएका छन् । एमालेको १० औं र ११ औं केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयन गर्न जारी गरिएको अन्तर पार्टी निर्देशन भनिएको छ,...