१ हजार युवालाई नवप्रवर्तन उद्योग खोल्न सहुलियत कर्जा दिइने – Nepal Press

१ हजार युवालाई नवप्रवर्तन उद्योग खोल्न सहुलियत कर्जा दिइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १ हजार युवालाई सहुलियत कर्जा दिने भएको छ ।

नयाँ नवप्रवर्तन उद्योगलाई प्रवर्द्धन गर्नका लागि सो कर्जा दिन लागेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर