अनलाइन सेवा – Nepal Press
अनलाइन सेवा

अनलाइन सेवा उद्घाटन गराउन यातायात कार्यालय नै बन्द गराइएपछि सेवाग्राही मर्कामा

सुर्खेत । यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशले आज सवारी दर्ताको विद्युतीय प्रणालीको उद्घाटन गर्यो । तर, उद्घाटन कार्यक्रमको बहानामा १ बजेदेखि नै कार्यालय बन्द गराइएपछि सेवाग्राही मर्कामा परेका छन् । कार्यालयले सूचना निकालेर सबै सेवा बन्द गराएको हो । फलस्वरुप कार्यालयमा विभिन्न काम लिएर आएका सेवाग्राही रित्तो हात फर्केका...