अध्यक्ष पद – Nepal Press
अध्यक्ष पद

एनआरएनए बेलायतको अध्यक्ष पदमा तीनजनाको उम्मेदवारी, शनिबार चुनाव हुँदै

लण्डन । एनआरएनए बेलायतको अध्यक्ष पदमा हुने चुनावमा प्रेम गाहा मगर, रोजिना प्रधान राई र दीपक श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । ३१ जुलाईमा हुने चुनावले नयाँ नेतृत्व चयन गर्ने भएको छ । दुई खुल्ला उपाध्यक्षका लागि सुनिलबाबु खड्का, पवन शर्मा, तेजेन्द्र रोकामगर, गोविन्द खरेल र अमन गौचन चुनावमा...