अक्सिजन कन्सनट्रेटर – Nepal Press
अक्सिजन कन्सनट्रेटर

जापानबाट १६० थान अक्सिजन कन्सनट्रेटरसहित स्वास्थ्य सहायता काठमाडौं आइपुग्यो

काठमाडौं । मित्रराष्ट्र जापानले नेपाललाई कोभिड–१९ महामारीविरुद्ध स्वास्थ्य सहायता उपलब्ध गराएको छ । जापानले पठाएको १६० थान अक्सिजन कन्सनट्रेटर सहयोग नेपालले प्राप्त गरेको छ । थप ६ वटा एम्बुलेन्स आउने तयारीमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जापानले उपलब्ध गराएको २५ थान ब्लड ग्याँस एनालाइजर्स र २५ थान अल्ट्रासाउन्ड...