संसदीय दल बैठक – Nepal Press
संसदीय दल बैठक

कर्णालीमा एमाले संसदीय दल बैठक बस्दै, पुनर्वहाली भएका ४ सांसदलाई पत्र

सुर्खेत । एमालेको कर्णाली संसदीय दल वैठक अहिले बिहान ८ बजे बस्दैछ । नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ पेश हुनुअघि बैठक बस्न लागेको हो । हिजो पुनर्वहाली भएका चार संसदलाई पनि संसदीय दलको वैठकमा सहभागी हुन एमालेले आमन्त्रण गरेको छ । ३९ सदस्यीय प्रदेश सभामा एमाले एक्लैको २० सिट...