ओलीले बोलाए संंसदीय दलको बैठक, एमाले र माओवादी दुवै पक्षका सांसदलाई खबर – Nepal Press

ओलीले बोलाए संंसदीय दलको बैठक, एमाले र माओवादी दुवै पक्षका सांसदलाई खबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।

सर्वोच्च अदालतबाट खारेज भएको नेकपाको संसदीय दलका सबै सदस्यहरूलाई साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको मुख्य सचेतक विशाल भट्टराईले नेपाल प्रेस लाई जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर