संसदीय दल बैठक – Nepal Press
संसदीय दल बैठक

ओलीको आरोप- सत्ता गठबन्धनमा लोकतन्त्रविरुद्ध हतियार उठाएका र देश विखण्डन चाहने तत्व छन्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा लोकतन्त्रविरुद्ध हतियार उठाएका र विखण्डकारी तत्व भएको आरोप लगाएका छन् । बुधबार एमाले संघीय संसदीय दलको बैठकलाई बानेश्वरमा सम्बोधन गर्दै ओलीले यस्तो गठबन्धनबाट लोकतन्त्रको रक्षा नहुने दावी गरे । ‘यस गठबन्धनभित्र लोकतन्त्रविरुद्ध हतियार उठाएका...