शाखा अधिकृत – Nepal Press
शाखा अधिकृत

कोरोनाकाे महामारीकै विचमा ८८ उपसचिव र ३४ शाखा अधिकृतको एकै पटक सरुवा (सूचीसहित)

काठमाडौं । कोरोना कहर चलिरहेको र मुलुकका अधिकांश जिल्लामा निषेधाज्ञा जारी भएको बेला सरकारले ८८ जना उपसचिव र ३४ जना शाखा अधिकृतको एकै पटक सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह राजपत्रांकित द्वितीय श्रेणी सरहका ८८ जना उपसचिव र नेपाल...