विपुल पोखरेल – Nepal Press
विपुल पोखरेल

पत्रकार महासंघका अध्यक्ष पोखरेल चढेको कार दाङमा दुर्घटना

रूपन्देही । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल चढेको कार दुर्घटनामा परेको छ । दुर्घटनामा परी नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार सुदीप गौतमको टाउकोमा सामान्य चोट लागेको छ भने अरु सकुशल रहेका छन् । अध्यक्ष पोखरेलको प्रदेश ३-०१, ०२२ च ९२२६ नम्बरको निजी कारमा...