बढुवा समिति – Nepal Press
बढुवा समिति

सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस, पौड्यालको सम्भावना बढी

काठमाडौं । एक सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस भएको छ । लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको नेतृत्वमा रहेको बढुवा समितिले एक जना सचिव बढुवाका लागि सहसचिव डा. मुकुन्द प्रसाद पौड्याल, दामोदर रेग्मी र गणेश प्रसाद पाण्डेको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो । बढुवाका लागि सिफरिस...