नीति तथा कार्यक्रम – Nepal Press
नीति तथा कार्यक्रम

कांग्रेसको दावी- सुदूरपश्चिम सरकारको नीति कार्यक्रम र बजेट नै असंवैधानिक

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले असंवैधानिक रुपमा नीति तथा कार्यक्रम र बजेट ल्याएको आरोप लागेको छ । सुदूरपश्चिम प्रदेशको आर्थिक कार्यविधि ऐन २०७४ मा उल्लेख भएको पूर्व बजेट छलफल, नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने समयसीमा हटाएर सरकारले असंवैधानिक ढंगले बजेट ल्याएको आरोप छ । सुदूरपश्चिम प्रदेशको आर्थिक...