ट्रक दुर्घटना – Nepal Press
ट्रक दुर्घटना

ट्रकको ठक्करबाट ट्यूसन हिँडेका बालकको मृत्यु, विद्यार्थी र आफन्तद्वारा प्रदर्शन

सर्लाही । लालबन्दीमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । सोमबार पूर्वपश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका-९, मा ट्रकको ठक्करबाट चन्द्रनगर गाउँपालिका-१, रतनपुर निवासी १७ वर्षका दीपेन्द्र यादवको मृत्यु भएको हो । ट्यूसन पढ्न हिँडेका यादवलाई ना. ३ ख ७९९० नम्बरको ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको हो...