इटहरी – Nepal Press
इटहरी

सधैं दुखिरहने बुढीखोलाको बाढी !

इटहरी । शुक्रबार राति आएको बाढी इटहरीका प्रदेश सांसद सर्वध्वज साँवाको घरमा पनि पस्यो । इटहरीको वडा नम्बर-४ स्थित आफ्नो घरमा बाढी पसेपछि उनले शनिबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा दु:खेसो पोखे । ‘त्यस्का बाजे बाढी पसेर घर त चुरलुप्पै भयो । आफै जनप्रतिनिधि कस्लाई गुहार गुहारररर भन्नु ?,’ उनले...