अष्ट्रेलिया – Nepal Press
अष्ट्रेलिया

फागुन ९ गतेदेखि पर्यटकलाई अष्ट्रेलिया खुला

सिड्नी । अष्ट्रेलियाले विदेशबाट आउने पर्यटकहरुका लागि सिमा नाका फेरि खुला गर्ने भएको छ । यही फागुन ९ गतेदेखि विदेशबाट आउने पर्यटकहरुलाई पनि स्वदेश प्रवेश गर्न दिने निर्णय भएको प्रधानमन्त्री स्कट मोरिसनले जानकारी दिएका छन् । कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि पर्यटकहरुलाई प्रवेश निषेध गर्दै आएको अष्ट्रेलियाले प्रतिवन्धात्मक व्यवस्था...