अग्नि सापकोटा – Nepal Press
अग्नि सापकोटा

सभामुखको टिप्पणी- संसदको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लाग्यो

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद पुन:स्थापित भएसँगै प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको टिप्पणी गरेका छन् । दोस्रो पल्ट पुन:स्थापित संसदको पहिलो बैठकको शुरूमै आफ्नो मन्तव्य राख्दै सभामुख सापकोटाले संसद विघटनलाई शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्तविपरीत चालिएको कदम भनेका छन्। ‘शक्ति पृथकीकरण तथा नियन्त्रण र...