परमादेशको सरकार पाएर क्रान्ति गर्यौं भन्दैछन् : ओली (लाइभ)
नेपाल प्रेस
२०७८ भदौ १२ गते १३:३०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट सरकार बनाउँदैमा क्रान्ति गरेको भ्रममा सत्तारुढ गठबन्धनका नेताहरु परेको आरोप लगाएका छन् ।
ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रममा ओलीले अहिले सम्बोधन गरिरहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर