परमादेशको सरकार पाएर क्रान्ति गर्‍यौं भन्दैछन् : ओली (लाइभ) – Nepal Press

परमादेशको सरकार पाएर क्रान्ति गर्‍यौं भन्दैछन् : ओली (लाइभ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट सरकार बनाउँदैमा क्रान्ति गरेको भ्रममा सत्तारुढ गठबन्धनका नेताहरु परेको आरोप लगाएका छन् ।

ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रममा ओलीले अहिले सम्बोधन गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर