गाजामा युद्धविरामका लागि प्रयास भइरहेको छः इजिप्टका राष्ट्रपति – Nepal Press

गाजामा युद्धविरामका लागि प्रयास भइरहेको छः इजिप्टका राष्ट्रपति

काठमाडौं । इजिप्टले गाजा पट्टीमा निर्दोष नागरिकहरूको सुरक्षा र उद्धार गर्न युद्धविराममा पुग्न प्रयास गरिरहेको राष्ट्रपति अब्देल–फताह अल–सिसीले बतउनुभएको छ ।

सिसीले गाजामा रक्तपात रोक्न प्रयास गरिरहेको बताए। इजिप्टका राष्ट्रपतिले दक्षिणी गाजान शहर रफाहमा इजरायली आक्रमणको खतराको बिरुद्धमा पनि चेतावनी दिए ।

इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकासँग मिलेर इजरायल र हमासबीच यस हप्ता शुरु भएको मुस्लिम पवित्र महिना रमजान शुरु हुनुअघि युद्धविराम गर्न मध्यस्थता गर्ने प्रयास गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर