कांग्रेसलाई प्रचण्डले भने- एक्लै बहुमत ल्याउनुस्, शुभकामना छ (भिडिओ) – Nepal Press

कांग्रेसलाई प्रचण्डले भने- एक्लै बहुमत ल्याउनुस्, शुभकामना छ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले गठबन्धन र संविधान विरोधी गतिविधि गरेपछि समीकरण फेर्न बाध्य भएको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै अब एक्लै लडेर बहुमत ल्याउन सुझाव दिए।

उनले भने- चार वर्ष बाँकी छँदाको चुनाव एक्लै लडिन्छ जसले पहिलो पार्टी बनाउन मद्दत गर्‍यो त्यसको मानमर्दन गर्ने गरी हामी एक्लै लड्छौँ। मैले त अघि नै भने मिल्नुस्, एकताबद्ध भएर जित्नुस् बहुमत ल्याउनुस् मेरो शुभकामना छ।

उनले एउटै माघले जाडो नजाने भन्दै चेतावनी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर