सरकारमा जाने निर्णयपछि दुई नेता लिएर माधव नेपाल बालुवाटार लागे – Nepal Press

सरकारमा जाने निर्णयपछि दुई नेता लिएर माधव नेपाल बालुवाटार लागे

काठमाडौं । सरकारमा सहभागी हुनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नको लागि नेकपा एसका अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरू बालुवाटार गएका छन्।

बैठकमा छलफल भएपछि अध्यक्ष नेपाल सहित उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल बालुवाटारतर्फ लागेको उपमहासचिव जगन्नाथ खतिवडाले बताए।

तीन नेताहरूले वार्ता गरेर फर्किएपछि सरकारमा जानेबारे औपचारिक निर्णय हुने उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर