सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी – Nepal Press

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक बसिरहेको हो ।

मन्त्रिपरिषद्‍को नियमित बैठक मंगलबार बस्ने गरेकोमा यस साता बस्न नसकेकाले प्रधानमन्त्री प्रचण्डले आजलाई बैठक डाकेको बताइएको छ ।

समसामयिक विषय साथै मन्त्रालयगत प्रस्ताव बैठकको एजेण्डा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर