तस्बिरमा हेर्नुहाेस् धपक्कै बलेको राजधानी सहर – Nepal Press

तस्बिरमा हेर्नुहाेस् धपक्कै बलेको राजधानी सहर

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रमझम गाउँदेखि सहरसम्म छाएको छ ।

फूल, रङ र बत्तीहरूसँगै तिहारमा राजधानीमा रौनक देखिएको छ ।

तिहार अन्तरगत आज धन्वन्तरी जयन्ती मनाइएको छ ।

तारकेश्वर नगरपालिका वडा नम्बर-१ बाट देखिएका केही दृश्यहरू

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर