पूर्वराजाबाट टीका लगाउन सर्वसाधारणको भिड (तस्बिरहरू) – Nepal Press

पूर्वराजाबाट टीका लगाउन सर्वसाधारणको भिड (तस्बिरहरू)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई दसैँको टीका लगाइदिएका छन् । उनले वर्षेनि सर्वसाधारणलाई टीका लगाइदिँदै आएका छन् ।

मंगलबार अपरान्ह ४ बजेबाट निर्मल निवास टीका लगाउन इच्छुकका लागि खुला गरिएको थियो । पूर्वराजा शाहको हातबाट टीकाप्रसाद ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणको लाम देखिन्थ्यो ।

 


प्रतिक्रिया

One thought on “पूर्वराजाबाट टीका लगाउन सर्वसाधारणको भिड (तस्बिरहरू)

  1. दसैंको टीकामा अशिर्बाद मिसिन्छ ‘सबैको भलो होस् राम्रो मात्र होस्’ !! तर हुने चाँही नराम्रो मात्र छ, किन !?
    एक्दिन राम्रो होस् भन्ने अनी अरु दिन नभन्ने भएर हो या, आसिसको कुनै अर्थ नभएर हो !?
    आशिस जस्तै भएको र हुने भएको भए, शायद कुनै असङती बाँकी रहन्थ्यो होला मुलुकमा, दुनियाँमा !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर