बैंकहरुलाई त्रैमासिक विवरण सार्वजनिक गर्ने समय थपियो – Nepal Press

बैंकहरुलाई त्रैमासिक विवरण सार्वजनिक गर्ने समय थपियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई त्रैमासिक वित्तीय विवरण बुझाउने समय थप गरेको छ ।

राष्ट्र बैंकले चाडपर्व नजिकिएकाले बैंक तथा वित्तीय संस्थालाई त्रैमासिक रिपोर्ट सार्वजनिक गर्ने समय थप गरिएको जनाएको हो ।

त्रैमास समाप्त भएको एक साताभित्र वित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्ने व्यवस्थामा कात्तिक १७ गतेभित्र पहिलो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्न राष्ट्र बैंकले समय थप गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर