इजरायलमा ज्यान गुमाएकाको शान्तिको कामना गर्दै तरुण दलको दीप प्रज्वलन (तस्बिरहरु) – Nepal Press

इजरायलमा ज्यान गुमाएकाको शान्तिको कामना गर्दै तरुण दलको दीप प्रज्वलन (तस्बिरहरु)

काठमाडौं । इजरायलको युद्धमा निधन भएका नेपालीहरुको सम्झनामा नेपाल तरुण दलले दीप प्रज्वलन गरेको छ ।

मंगलबार साँझ रात्नपार्कस्थित शान्ति वाटिकामा दीप प्रज्वलन राखिएको थियो । उनीहरुले दिवंगत नेपालीहरुको अत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका थिए ।

कार्यक्रममा नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङलगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर