भारतले यू-१९ साफ च्याम्पियनसीपको उपाधि उचालेपछि यस्तो देखियो दशरथ रंगशालाको दृश्य (तस्बिरहरू) – Nepal Press

भारतले यू-१९ साफ च्याम्पियनसीपको उपाधि उचालेपछि यस्तो देखियो दशरथ रंगशालाको दृश्य (तस्बिरहरू)

काठमाडौं । काठमाडौंमा शनिवार सम्पन्न यू–१९ साफ च्याम्पियनसीपको उपाधि भारतले जितेको छ ।

फाइनलमा पाकिस्तानलाई ३० ले हराउँदै भारतले उपाधि जितेको हो ।

यस्तो देखियो उपाधि छिनोफानोपछि दशरथ रङ्गशालाको दृश्य


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *