कांग्रेसको भातृ संगठन नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त – Nepal Press

कांग्रेसको भातृ संगठन नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघको अध्यक्षमा सुर्खेतका लोकबहादुर विश्वकर्मालाई नियुक्त गरेका छन् ।

यसअघिको कार्य समितिका म्याद सकिएर स्वतः विघटन भएकोले संघको अध्यक्षमा विश्वकर्मालाई नियुक्त गरिएको केन्द्रीय कार्यालयले जनाएको छ ।

कांग्रेस सभापति शेरवहादुर देउवाले विधान बमोजिम नयाँ नेतृत्व मनोनयन गरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर